मुख्य मेनु

परिचय

गण्डकी टेक्निकल इन्स्टिच्युट (GTI) पोखरा–१० मा अवस्थित एक प्रतिष्ठित प्राविधिक शिक्षा संस्था हो।
यस संस्थाले Council for Technical Education and Vocational Training (CTEVT) सँग सम्बन्धित रही विभिन्न प्राविधिक, स्वास्थ्य, पशु विज्ञान, प्रयोगशाला तथा छोटो अवधिका तालिमहरू सञ्चालन गर्दै आएको छ।


उद्देश्य र दृष्टिकोण

  • बजार अनुरूप दक्ष जनशक्ति उत्पादन गर्ने।

  • व्यावहारिक र गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्ने।

  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम विद्यार्थी तयार पार्ने।

  • अनुसंधान, सेवा तथा सीप विकासमा योगदान गर्ने।


कार्यक्रमहरू

कार्यक्रमविवरण
PCL in General Medicine (HA)३ वर्षे पूर्णकालीन स्वास्थ्य सहायक कार्यक्रम।
Certificate in Medical Laboratory Technology (CMLT)प्रयोगशालामा दक्षता विकास गर्ने ३ वर्षे कार्यक्रम।
Pre-Diploma in Veterinary Medicine (VJTA)पशु स्वास्थ्य क्षेत्रमा दक्षता विकास गर्ने पूर्व-डिप्लोमा कार्यक्रम।
Short-term TrainingBuilding Electrician, Computer Operator, Tailor Master आदि।
नयाँ प्रस्तावित कार्यक्रमव्युटी एण्ड कस्मेटोलोजी (३ वर्षे डिप्लोमा)।

सुविधाहरू

  • सुसज्जित प्रयोगशाला र पुस्तकालय।

  • छात्र/छात्रा लागि छुट्टाछुट्टै छात्रावास।

  • शान्त शैक्षिक वातावरण र यातायात सुविधा।

  • अनुभवी प्राध्यापक, प्रशिक्षक र कर्मचारीहरू।

Notice

Notice

Notice
FAQ

FAQ

FAQ
Downloads

Downloads

Downloads
Get in Touch

Get in Touch

Get in Touch